BSc Agriculture Entrance Exam Far-Western University FWU 2079 POSTPONED Notice


सुुदूरपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि कृषि संकाय अन्तर्गत सञ्चालित स्नातक तह शैक्षिक सत्र २०७९/८० का लागि नयाँ विद्यार्थी भर्नाको लागि सञ्चालन हुने प्रवेश परीक्षाको कार्यक्रम निम्नानुसार परिमार्जन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना प्रकाशित गरिएको छ ।

New Entrance Exam of BSc Agriculture, FWU 2079 Date: 2079-08-22, 11 a.m.

Form Filling NEW Deadline: Till Mangsir 19



Previous Post Next Post

Main Tags